२०८२ पौष १ मङ्गलवार , ०६:०२:५२ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू एमालेकै एजेन्डाअनुसार कोशीमा सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। बिहीबारको प्रदेश सभा बैठकमा एमाले सांसद बुद्धिकुमार राजभण्डारीको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफू एमालेलाई […]

बिहिवार, कार्तिक २३, २०८०

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशीलाको वडा कार्यालयमा नचिनेको मानिसको समूहले तोडफोड गरेको छ कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत […]

बिहिवार, कार्तिक २३, २०८०

विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की […]

बुधवार, कार्तिक २२, २०८०

विराटनगर । कोशी प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ । प्रदेशसभामा सात वटा संसदीय समिति छन् । ती समितिमा रहने सदस्यको नाम टुङ्गो लागेको हो । समिति सभापतिका विषयमा […]

बुधवार, कार्तिक २२, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्धसँगै सौन्दर्यकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै […]

सोमवार, कार्तिक २०, २०८०

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि […]

सोमवार, कार्तिक २०, २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौँ । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आजका लागि बोलाइएको हो। बैठक दिउँसो १ बजे बस्ने छ। अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार आज शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु […]

शनिवार, कार्तिक १८, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई […]

शनिवार, कार्तिक १८, २०८०