धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् । अध्यक्षका उम्मेदवार भरत साउद, सचिवका उम्मेदवार रतनराज रेग्मी र उपसचिवका उम्मेदवार नरबहादुर विकले संयुक्तरुपमा वक्तव्य जारी गर्दै मतदानबाटै नेतृत्व चयन […]
काठमाडौं । नेपाली कांग्रेसले कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने गरी निर्णायक पहल गर्ने विषयमा छलफल गरेको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारी तथा […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग देखिएका छन् । सभापति देउवाले पदाधिकारी बैठकमा गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताएका छन् । ‘कोशी प्रदेश सरकारको सन्दर्भमा कुरा हुँदा […]
भद्रपुर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले झापामा मानव अधिकार कार्यान्वयनको वर्तमान अवस्था बारेमा आइतबार सरोकारवालासँग छलफल गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा मानव अधिकार अन्तरगत खाद्य सुरक्षा तथा जातीय […]
झापा । सदस्य संख्या एवम् वित्तीय कारोबारको आंकडाका आधारमा नेपालकै ठूलोमध्येको एक सहकारी संस्था सहारा नेपाल साकोस लिमिटेडको २७औँ वार्षिक साधारणसभा अन्तरगतका इकाइगत सभाहरु आइतबारबाट सुरु गरिएको छ । आगामी कात्तिक १८ गते अन्तिम माइन्युट […]
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । लगतै उनले प्रदेश प्रमुख […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले शनिबार विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठकमा राजीनामा दिएको बारे जानकारी गराए । उनी विश्वासको मत लिन तेस्रोपटक सदनमा उभिएका थिए । […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन् । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिनु उत्तम विकल्प ठहर गरिए पछि मुख्यमन्त्री […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आसोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको […]
काठमाडौं । नेकपा (एमाले)को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाका अनुसार आज मतदान हुन लागेको हो । मतदानका लागि हिजो उमेदवारी मनोनयन भएको थियो […]