२०८२ मंसिर १, आइतवार , १०:२५:४१ बजे

Sajhamanch

प्रदेश

सुर्खेत । माओवादीको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ । माओवादी नेता तथा […]

मङ्गलवार, चैत २०, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार, आउँदो बिहीबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको […]

मङ्गलवार, चैत २०, २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ । चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बाग्मती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बाग्मती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई निष्कासन गरेको पत्रमार्फत […]

मङ्गलवार, चैत २०, २०८०

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वाग्मती […]

मङ्गलवार, चैत २०, २०८०

पोखरा । विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् । गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता […]

मङ्गलवार, चैत २०, २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल […]

सोमवार, चैत १९, २०८०

  काठमाडौँ । राप्रपाले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले बताए । यसअघि राप्रपाले […]

सोमवार, चैत १९, २०८०

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन्। केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा बनेको […]

सोमवार, चैत १९, २०८०

विराटनगर । विराट गोल्ड कप फुटबलको अर्को सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुँदैछ। विराटनगरको सहिद रङ्शालामा हुने आजको खेल साँझ आयोजना हुनेछ। यसअघि आइतवार भएको खेलमा भारत सिक्किमको […]

सोमवार, चैत १९, २०८०