२०८१ माघ १२, शनिवार , ०६:४६:५३ बजे

Sajhamanch

प्रदेश

झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका गोपाल तामाङ कोशी प्रदेशको प्रमुख सचेतकमा मनोनित भएका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा […]

मङ्गलवार, चैत २७, २०८०

सुर्खेत । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई […]

मङ्गलवार, चैत २७, २०८०

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन्। सोमबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन्। कांग्रेस नेता केदार […]

सोमवार, चैत २६, २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दल बैठकले नेपाली कांग्रेसका सांसद केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको हो। संसदीय दलका […]

सोमवार, चैत २६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध मंगलबार अदालत जाने निर्णय गरेको […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा चार दिनअघि शुरु भएको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । समस्या समाधानको लागि छलफल भैरहेको बेला हिजो एक्कासी एक समूहले प्रदर्शन थालेपछि प्रहरीले […]

सोमवार, चैत २६, २०८०

झापा । नेपालको दोस्रो ठूलो सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज तेस्रो रणनीतिक व्यावसायिक योजना २०८०–०८४ सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी र संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले यसको लोकार्पण गर्दै पत्रकार सम्मेलनमार्फत […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२)अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो […]

आइतवार, चैत २५, २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको हो । […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश सचिव निराजन घिमिरेले जानकारी दिए । मुख्यमन्त्री महराले […]

आइतवार, चैत २५, २०८०