विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गर्ने कार्य तत्काल सम्पन्न गरेर प्रदेशको अधिकार र प्रभावकारिता वृद्धि गर्न सकिने बताएका छन् । बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरुको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री […]
पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी […]
विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको दुई दलीय संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ। विराटनगरमा आज (बुधबार) बिहान एमाले कोशी प्रदेशका इन्चार्ज तथा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक […]
भद्रपुर । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट मंगलबार झापामा गरिएको छ । टिमले कोशी प्रदेशका ५ वटा जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोस्रो जिल्ला झापाको बिर्तामोडमा १०० भन्दा बढी खेलाडीको परीक्षण […]
दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले खानदान र बाहुबालीका आधारमा जनमत सृजना गर्ने दिन सकिएको बताएका छन् । संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित सरोकारवालाहरुबीच दैलेखमा सोमबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले नागरिकको अपेक्षा […]
विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री […]
झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गर्दै छानबिन गर्न माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम […]
झापा । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज कोशी प्रदेश कार्यसमितिको चौथो वार्षिक साधारणसभा आज शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार बुढाथोकीको अध्यक्षतामा बुढाथोकी सामुदायिक भवन बिर्तामोड ९ नडियाबाढीमा सम्पन्न […]
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो […]
विराटनगर । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग जापान पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । खोटाङको ऐसेलुखर्क […]