२०८१ फागुन २८, बुधवार , १०:१६:५१ बजे

Sajhamanch

प्रदेश

शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेले अग्रता बढाएका छन् । नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले ७४० मतान्तरले अग्रता लिएका हुन् । गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेद्वार झलक बहादुर मगरलाई पछि पार्दै […]

बुधवार, मंसिर ७, २०७९

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त […]

बुधवार, मंसिर ७, २०७९

भद्रपुर। दोस्रो पटकको प्रयासमा झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । २०७४ को आम निर्वाचनमा उनी एमालेका बसन्त बानियाँसँग पराजित भएका थिए भने अहिले राजवंशीले बानियाँलाई […]

बुधवार, मंसिर ७, २०७९

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार […]

बुधवार, मंसिर ७, २०७९

सुर्खेत, कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्षी दल (एमाले) बीच सात बुँदे सहमति भएको छ। यो सहमतिसँगै त्यहाँको संसद् सुचारु हुने भएको छ। एमालेले आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएको […]

बुधवार, माघ १९, २०७८

धनगढी, प्राकृतिक मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र कैलालीमा मासिदैं गएको छ । संरक्षण नहुनु र जथाभावी दोहन गरिनुले सिमसार क्षेत्र मासिदैं गएको हो । आम्दानीको लागि तालतलैयाको अव्यवस्थित प्रयोगले दिनप्रति दिन सिमसार क्षेत्रको विनाश भइरहेको […]

बुधवार, माघ १९, २०७८

झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ४ खुट्टामुनीमा निर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) केचनाको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा उद्घाटन […]

मङ्गलवार, माघ १८, २०७८

चितवन, पवित्र तीर्थस्थल देवघाटमा सरकारी सार्वजनिक जग्गा अतिक्रमण तीब्र रुपमा भएको । सार्वजनिक जग्गामा विभिन्न गुठी र मन्दिरका नाममा भवन बनाउने र व्यवसायिक रुपमा बिक्री समेत गर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् । सार्वजनिक जग्गाको […]

मङ्गलवार, माघ १८, २०७८

मोरङ, मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौ, नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।

सोमवार, माघ १७, २०७८