झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि […]
भद्रपुर । झापा क्षेत्र नम्वर ३ अन्तरगत प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार छविलाल चुडाल निर्वाचित भएका छन् । एमाले उम्मेदवार चुडालले माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीलाई ४,९६९ मत अन्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् । […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेले अग्रता बढाएका छन् । नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले ७४० मतान्तरले अग्रता लिएका हुन् । गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेद्वार झलक बहादुर मगरलाई पछि पार्दै […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त […]
भद्रपुर। दोस्रो पटकको प्रयासमा झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । २०७४ को आम निर्वाचनमा उनी एमालेका बसन्त बानियाँसँग पराजित भएका थिए भने अहिले राजवंशीले बानियाँलाई […]
झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार […]
सुर्खेत, कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्षी दल (एमाले) बीच सात बुँदे सहमति भएको छ। यो सहमतिसँगै त्यहाँको संसद् सुचारु हुने भएको छ। एमालेले आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएको […]
धनगढी, प्राकृतिक मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र कैलालीमा मासिदैं गएको छ । संरक्षण नहुनु र जथाभावी दोहन गरिनुले सिमसार क्षेत्र मासिदैं गएको हो । आम्दानीको लागि तालतलैयाको अव्यवस्थित प्रयोगले दिनप्रति दिन सिमसार क्षेत्रको विनाश भइरहेको […]
झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ४ खुट्टामुनीमा निर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) केचनाको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा उद्घाटन […]
चितवन, पवित्र तीर्थस्थल देवघाटमा सरकारी सार्वजनिक जग्गा अतिक्रमण तीब्र रुपमा भएको । सार्वजनिक जग्गामा विभिन्न गुठी र मन्दिरका नाममा भवन बनाउने र व्यवसायिक रुपमा बिक्री समेत गर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् । सार्वजनिक जग्गाको […]