२०८२ फागुन ९ शनिवार , ०५:४०:३० बजे

Sajhamanch

राजनीति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको […]

सोमवार, कार्तिक १०, २०८२

गणतन्त्रात्मक मुलुक नेपाल फेरि एक पटक संवैधानिक तरङ्गको घेराभित्र छ। जनताका प्रतिनिधिबाट सञ्चालन हुनुपर्ने शासन प्रणाली अहिले निर्दलीय सरकारको हातमा पुगेको छ— त्यो पनि राजनीतिक दलहरूको सहमति र संसदीय अनुमोदन बिना। यो केवल सत्ता व्यवस्थापनको […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ। छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नु भएको छ, “यस […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनावलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिंदै उहाँले चुनावमा सहभागी हुन र सफल बनाउन […]

सोमवार, कार्तिक १०, २०८२

झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताउनु भएको छ । लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो र ? सर्वोच्च अदालतका […]

बुधवार, कार्तिक ५, २०८२

मविरुद्ध गृहमन्त्रीको व्यक्तिगत दुश्मनी देखिन्छ, सरकारले थप केही गर्ने योजना बनाएको आशंका छ : ओली भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गरेर ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो […]

बुधवार, कार्तिक ५, २०८२

झापा । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतदान गर्न दुई हजार ६२२ मतदाता थपिएका छन्। कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको संख्या दुई हजार ६२२ पुगेको हो । कात्तिक ३० गतेसम्म नयाँ […]

बुधवार, कार्तिक ५, २०८२

काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको […]

मङ्गलवार, कार्तिक ४, २०८२

काठमाडौँ । जेन–जीको प्रदर्शनपछि गठित नयाँ सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेटमध्ये करिब सवा खर्ब रुपैयाँ कटौती गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले कार्यकार सम्हालेपछि पहिलो पहिलो निर्णयका रुपमा चालु वर्षको बजेटमा कुन–कुन आयोजनाको […]

मङ्गलवार, कार्तिक ४, २०८२