काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गर्नु भएको हो । मन्त्रिपरिषद् बैठकले सोमबार उहाँलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४०औं जन्मजयन्तीका अवसरमा महागुरुका सत्य, अहिंसा र नारी सम्मानका शिक्षालाई प्रदेशको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मुख्यमन्त्री कार्कीले […]
काठमाडौँ । नेकपा (एमाले)को जनपरिचालन कार्यक्रम अन्तरगत आज देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गर्दैछ । सं सद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रूपमा […]
काठमाडौँ । दुईदिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दैछ। पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको थियो।बैठक साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका […]
जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात राजनीतिक दलले सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेका छन् । बिहान बसेको सात दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री नियुक्ति भएको विरोधमा बहुमत प्रदेशसभा […]
काठमाडौं । आगामीफागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १५ दिनको प्रचारप्रसार अवधि तय गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। आयोगले यसअन्तर्गत सम्पूर्ण कार्यतालिका तय गर्दै प्रारम्भिक तयारी अघि बढाएको जनाएको छ। आयोगका अनुसार […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । चुनावलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी बनाउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श गरेको आयोगले […]
दमक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाब गराउने पक्षमा नरहेको बताउनु भएको छ । सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उहाँले प्रश्न […]
काठमाडौं । नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको […]
जनकपुरधाम । मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो। सांसदहरूकै एक समूहले […]