२०८२ चैत २५ बुधवार , ११:५४:४१ बजे

Sajhamanch

राजनीति

शिवसताक्षी । युवा संघ नेपाल शिवसताक्षीको अध्यक्षमा पुजन कटुवाल सर्वसम्मत चयन भएका छन् । आज नगर पार्टी कार्यालय चन्द्रडाँगीमा भएको अधिवेशनमा अधवेशनबाट अध्यक्षमा पुजन कटुवाललाई सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा बमप्रसाद चेम्जोङ्ग, […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको जिल्ला अधिवेशन मिति थप गरेको छ । माघ महिनामा सम्पन्न गर्ने भनिएका जिल्ला अधिवेशनका लागि चार महिना समय थप भएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने भएका छन्। भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिले बताएको उनको सचिवालयले जानकारी दिएको छ। जाजरकोट केन्द्र भई […]

बुधवार, कार्तिक २२, २०८०

विराटनगर । कोशी प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ । प्रदेशसभामा सात वटा संसदीय समिति छन् । ती समितिमा रहने सदस्यको नाम टुङ्गो लागेको हो । समिति सभापतिका विषयमा […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । नेपाल बसाइको क्रममा उनले […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को कार्यबाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमाललाई कार्यबाहकको जिम्मेवारी दिएर अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा गएका हुन् । अध्यक्ष नेपाल नेतृत्वको १५ जनाको टोलीले युनानमा […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर रास्वपाका सभापति लामिछानेले १४ बुँदे सुझाव दिएका हुन् […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण […]

बुधवार, कार्तिक २२, २०८०

जनकपुरधाम । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको मंसिर दोस्रो साता गर्ने भनिएको महासमिति बैठक मिति सरेको छ । कांग्रेस महासमिति बैठक अब पुस दोस्रो साता हुने भएको छ । कांग्रेसले मंगलबार केन्द्रीय कार्यालय सानेपालमा पत्रकार सम्मेलन गर्दै महासमिति […]

मङ्गलवार, कार्तिक २१, २०८०