२०८२ असोज ३०, बिहिवार , ०४:४४:०६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको अन्तिम परीक्षा भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले पार्टीले ३ […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्रीले राजीनामा गर्ने स्थिति आउने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो । तर सत्तापक्षका सांसदहरुले […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरिन । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन्। उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर […]

बुधवार, साउन २४, २०८०

काठमाडौँ । संसद्मा अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले आजको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज दिउँसो १ बजे संसद्को दुबै सदनको बैठक बस्दै छ। त्यसअघि बिहान साढे ११ बजे बस्ने गरि सभामुखले […]

बुधवार, साउन २४, २०८०

झापा । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन २०८० को विरोधमा कक्षा १२ सम्म अध्यापन हुने निजी विद्यालय सञ्चालकहरुले साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको चेतावनी दिएका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले […]

बुधवार, साउन २४, २०८०

झापा । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशनहरु सम्पन्न गर्ने कार्ययोजना निर्माण गरेको छ । बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र टोल […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका विषयमा सचिवालयले जारी गरेको विज्ञप्ति र उपचार खर्च दिने सरकारको निर्णय झिकाउने आदेश दिएको छ । गत १४ साउनमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उपचार खर्च सम्बन्धमा […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुन तस्करी प्रकरणमा राज्यका स्थापित निकायले […]

मङ्गलवार, साउन २३, २०८०