२०८२ पौष २४ बिहिवार , ०३:५६:०२ बजे

Sajhamanch

राजनीति

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने बताएका छन् । बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उद्योगी– व्यवसायीको माग अनुसार […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउन सक्नेलाई शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सवाल-जवाफ गरेका छन् । संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीलाई उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। इसरायल पढ्न गएका नेपाली विद्यार्थी जोशी बेपत्ता छन्। जोशी हमासको नियन्त्रणमा रहेको इसरायलले […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसद् बैठकमा एक मिनेट मौनधारण गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्ने पालो आउँदा उनले मौनधारण गरेका हुन् । आफूले आफ्नो निर्वाचन क्षेत्र बर्दियाको […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । संघीय संसद्को जारी अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो । संघीय […]

बिहिवार, कार्तिक १६, २०८०

वासिङ्टन डीसी । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ।बुधबार भएको भेटमा दुईपक्षीय सम्बन्धबारे छलफल भएको छ। साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव […]

बिहिवार, कार्तिक १६, २०८०