२०८१ मंसिर २६, बुधवार , ११:५६:५२ बजे

Sajhamanch

राजनीति

विराटनगर । प्रदेश १ का सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना सजायको फैसला भएको छ । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा उनलाई यस्तो सजायको आदेश भएको हो […]

सोमवार, माघ १३, २०७६

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा […]

आइतवार, माघ १२, २०७६

काठमाण्डौ । सभामुखका उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ नहुने भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा […]

आइतवार, माघ १२, २०७६

काठमाण्डौ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ । सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र […]

आइतवार, माघ १२, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच आज बिहान छलफल भएको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल […]

शनिवार, माघ ११, २०७६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति भण्डारीसमक्ष शुक्रबार बुझाएका हुन्। प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाव र […]

शुक्रवार, माघ १०, २०७६

नवलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने बताएका छन् । जनयुद्धका बेला ‘बन्दुकले पार्टी होइन, पार्टी बन्दु चलाउने हो’ भन्ने गरिएको स्मरण गर्दै उनले भने, […]

शुक्रवार, माघ १०, २०७६

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टी विवाद समाधानका लागि अन्तिम गृहकार्य जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विहान १० बजेदेखि नेताहरुबीच छलफल चलिरहेको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति […]

शुक्रवार, माघ १०, २०७६

कास्की । गण्डकी प्रदेश सभाका सांसद दीपक “मनाङे” भनिने राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद […]

शुक्रवार, माघ १०, २०७६

झापा । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फको सदस्यमा, गौतम महिला […]

बिहिवार, माघ ९, २०७६