२०८२ असोज २, बिहिवार , १०:४९:४७ बजे

Sajhamanch

राजनीति

काठमाडौ । सर्वोच्च अदालतले योगराज ढकाल रिगल कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि आज पुनः हुने भएको छ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्‌मा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवनमा प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु […]

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले […]

मङ्गलवार, कार्तिक १४, २०८०

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस पोखराबाट लुम्बिनी पुगेका हुन् । गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, […]

मङ्गलवार, कार्तिक १४, २०८०

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ गएका हुन् । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी जाँदै […]

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ । अमेरिकी विदेश मन्त्रालयमा गएराति भएको भेटमा एमसीसी परियोजना, सूचना प्रविधि, कृषि, खाद्य सुरक्षालगायतका विषयमा छलफल भएको […]

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय […]

मङ्गलवार, कार्तिक १४, २०८०

गण्डकी । नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गरेका छन् । उनी आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । अन्नपूर्ण आधार शिविरमा […]

मङ्गलवार, कार्तिक १४, २०८०

बिर्तामोड । नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव […]

सोमवार, कार्तिक १३, २०८०

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारबारे एमाले र कांग्रेसबिच छलफल भएको छ। सोमबार विराटनगरमा मन्त्रिपरिषद् विस्तारगर्नेबारे दुई दलका नेताहरूबिच छलफल भएको हो। छलफलमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री केदार कार्की, मन्त्री शमशेर राई र एमालेका तर्फबाट एमालेका […]

सोमवार, कार्तिक १३, २०८०