२०८२ फागुन १० आइतवार , १०:३७:३३ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश […]

बिहिवार, चैत १, २०८०

सुहाङ नेङवाङ नेकपा (एमाले) को कानुन विभाग सदस्य मनोनीत भएका छन्। उनलाई फागुन ३ गते बसेको एमालेको २७ औं सचिवालय बैठकले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो। पार्टी महासचिव शंकर पोखरेलले फागुन २६ गते पत्र […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्दैछ । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो । […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । आगामी चैत ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिकामा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई एमालेसँग मिल्न चुनौती दिएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले ठूलो दलहरु मिले तेरो हालत के हुन्छ भनेर आफूलाई […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रधानमन्त्री रहेर काम गर्न प्रतिनिधिसभाको विश्वास छ ? भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिएका छन् भने ११० जनाले विपक्षमा मतदान […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ । बुधबार संसदमा प्रधानमन्त्रीले राखेको […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको बुधबार सामाजिक सञ्जालमा लेख्दै स्पष्ट पारेका […]

बुधवार, फागुन ३०, २०८०