काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ ।शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो । नेपाल […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीले ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठानिक र विधान […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निम्ति इलाम– २ मा हुने उपनिर्वाचनमा उमेदवारी दर्ताको मिति नजिकिँदै छ । निर्वाचन आयोगको कार्यकतालिकाअनुसार, चैत २४ गते उमेदवारी मनोनयन हुनेछ । उमेदवारी मनोनयनको मिति नजिकिएसँगै आकांक्षीहरू तीव्र ‘लविइङ’मा छन् । […]
काठमाडौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । यही चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपियू)को १ सय ४८औँ महासभामा सहभागी हुन […]
भद्रपुर । अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल […]
काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघमा आबद्ध […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेको पीडामा निहुँ खोजेर संसद् अवरुद्ध गरेको बताएका हुन् । […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । ‘दिउँसो १ बजेतिर महरा […]
काठमाडौँ । आउँदो वैशाख १५ गते हुने इलाम २ को उप निर्वाचनको चहलपहल बढ्दै गइरहेको छ । राजनीतिक दलहरूले उम्मेदवारको सिफारिस धमाधम गरिरहेका छन् । यसै सिलसिलामा चैत १७ गते उम्मेदवारको नाम सार्वजनिक कार्यक्रमका लागि […]
काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन्। बिहीवार सूर्यदर्शन वचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा […]