२०८२ फागुन १२ मङ्गलवार , ०१:२३:२८ बजे

Sajhamanch

राजनीति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।बिहीबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका शपथ ग्रहण गर्दैछन् । मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको नेकपा […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ ।कोशी प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ दिउँसो हुन लागेको हो । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेर सनाखत सुरू गरेका छन्। मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका हिक्मत कार्कीका समर्थनमा हस्ताक्षर गरेका ५२ सांसदहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले सनाखत गर्न बोलाएका थिए। मुख्यमन्त्रीमा […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सनाखतका लागि सांसदहरूलाई बोलाएका छन्। नेकपा (एमाले) का हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका हुन्। ‘प्रदेश प्रमुखले […]

बिहिवार, वैशाख २७, २०८१

धनगढी । बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ। पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर। कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् । रिट निवेदनमा […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । उनले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कांग्रेसबाट […]

बिहिवार, वैशाख २७, २०८१