२०८२ माघ ३ शनिवार , ०६:३४:३८ बजे

Sajhamanch

राजनीति

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित, सञ्चार, शिक्षा र समाजसेवा क्षेत्रमा क्रियाशिल १० जना अग्रज व्यक्तित्वलाई सम्मान गरेको छ । वडा समितिले नव वर्ष–२०८१ को पूर्वसन्ध्यामा बिर्तामोडस्थित कांग्रेसको जिल्ला पार्टी […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ । नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङमा आचारसंहिता लागु हुने भएको जानकारी दिए । “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शाहीले निषेधित क्षेत्र तोड्न […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । नेपाल परिवार दलले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा इलाम–२ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ । दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गदै […]

मङ्गलवार, चैत २७, २०८०

झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका गोपाल तामाङ कोशी प्रदेशको प्रमुख सचेतकमा मनोनित भएका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौँकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनबाट नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे […]

मङ्गलवार, चैत २७, २०८०