२०८२ फागुन १३ बुधवार , ०३:१९:५० बजे

Sajhamanch

राजनीति

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताए । स्थानीय […]

सोमवार, असार ३, २०८१

‘माधवजीले लामो समयपछि विचार बदल्नुभएको हो भने खुशीको कुरा हो’ पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०३९ सालमा नेकपा मालेको महासचिव चुनिंदा ३३ वर्षका थिए । ७५ वर्षको उमेरमा उनी फेरि आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीको शीर्ष पदमा […]

सोमवार, असार ३, २०८१

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

सोमवार, असार ३, २०८१

काठमाडौं । स्वीट्जरल्याण्डको भ्रमण सकेर संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा.फ्रैंक वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ । राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक […]

सोमवार, असार ३, २०८१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताएका छन । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गरे। “सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । […]

सोमवार, असार ३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार बकर इदको अवसरमा कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति तथा समृद्धि र […]

सोमवार, असार ३, २०८१

काठमाडौं । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । सो समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि […]

सोमवार, असार ३, २०८१

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल-अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल-अजहा) को अवसरमा […]

सोमवार, असार ३, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ । निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त छ । यी लगायतका विषयमा […]

आइतवार, असार २, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर […]

आइतवार, असार २, २०८१