२०८२ फागुन १३ बुधवार , ०३:२०:५० बजे

Sajhamanch

राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका […]

बुधवार, असार ५, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री हुने बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि छलफलमा भाग लिएका उनले प्रधानमन्त्री यो मुलुकको कार्यकारी प्रमुख रहेको बताए। ‘राष्ट्रपतिलाई सल्लाहकार किन […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता र बलियो राजनीतिक शक्ति निर्माणका लागि एमालेले ‘मिशन ८४’ अघि सारेको बताएका छन् । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेता दाहालले […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । ‘म कम आक्रोश […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा सांसदका लागि पढ्न उपलब्ध गराइँदै आएको पत्रिका कटौती गरेको भन्दै गुनासो गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संसद् सचिवालयका कर्मचारीको आन्दोलन र संसदमा […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ । मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताएका छन् । नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उनको भनाइ छ । ‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका […]

मङ्गलवार, असार ४, २०८१