२०८२ असोज ६, सोमवार , १२:२९:११ बजे

Sajhamanch

राजनीति

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको आकस्मिक बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार (आज)प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् । प्रतिपक्षी दलहरूले बालकुमारी […]

सोमवार, फागुन २१, २०८०

झापा । नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । सुखानी हत्याकाण्ड भएको आज ५१ वर्ष पूरा भएको छ। […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो । तर उक्त […]

सोमवार, फागुन २१, २०८०

काठमाडौँ । राष्ट्रिय सभामा निर्वाचित सांसदहरूले आज शपथग्रहण गर्ने भएका छन्। गत माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका १९ जना सांसदहरूले आज बिहान ११ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने राष्ट्रिय सभाका प्रवक्ता […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ ।राष्ट्रियसभाको बैठक १ : १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं ।संघीय संसदअन्तर्गत माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ। उनीहरुले २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेका हुन्।अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार […]

सोमवार, फागुन २१, २०८०

झापा । झापामा आजदेखि अर्को एउटा डिजिटल न्यूज पोर्टल सञ्चालनमा ल्याइएको छ । माइलस्टोन पब्लिकेशनको अग्रसरतामा झापालीआवज डटकमको सुरुवात भएको हो । राजनीतिक विषयलाई मुख्य प्राथमिकतामा राखेर पोलिटिकल न्यूज पोर्टलका रुपमा सञ्चालनमा ल्याइएको झापालीआवज डटकमको […]

आइतवार, फागुन २०, २०८०

हाजिरीजवाफमा दमक, शिवसताक्षी र गौरादह क्रमशः प्रथम, दोस्रो र तेस्रो भए झापा । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु […]

आइतवार, फागुन २०, २०८०