२०८२ असोज ७, मङ्गलवार , ०६:३०:०८ बजे

Sajhamanch

राजनीति

झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको बिहीबारदेखि हुने ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। बिर्तामोडस्थित अग्रसेन भवनमा भोलि चैत १५ गते दिउँसो ११ बजे पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकको मिति सारिएको छ । संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर राष्ट्रियसभा बैठकको मिति सारिएको जानकारी दिएको हो । बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सारिएको राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले […]

बुधवार, चैत १४, २०८०

चीन । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ राजधानी बेइजिङमा भेटवार्ता र आफ्नो स्वास्थ्य परीक्षण सकेर चीनको अर्को नगरपालिका छोङछिङतिर लागेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निम्तोमा ९ दिने यात्रामा आएका मन्त्री […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलिबाट पुनः ‘संवाद यात्रा’ थाल्ने भएका छन् । महामन्त्री थापाले भोलि बिहान ९ बजेबाट तीन दिने संवाद यात्रा सुरु हुने बताए । थापाले माघ १३ गते मेची पुलबाट […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन्। द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । इलाम–२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारमा सिफारिस भएकाहरुलाई छलफलमा बोलाएका […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम र बझाङको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवार दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम–२ र प्रदेश सभामा बझाङ–१ मा […]

बुधवार, चैत १४, २०८०

सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ। बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् । समितिको आज बुधबार बिहान ११ बजे […]

बुधवार, चैत १४, २०८०