२०८३ वैशाख ११ शुक्रवार , १२:२६:३८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताएका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिएको शुभकामना सन्देशमा उनले […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उँधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । नेपाल नेपाल पत्रकार महासंघको हिजो शुक्रबार भएको चुनावको मत गणना जारी छ । अहिलेसम्म प्राप्त भएको मत परिमाण अनुसार अध्यक्षमा निर्मला शर्माले फराकिलो अग्रता बनाएकी छन् । ६ वटा प्रदेशको मत गणना सकिँदासम्म […]

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । योसँगै उनी पदबाट मुक्त भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने भएका […]

शनिवार, मंसिर २९, २०८१

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समिति र कचनकवल गाउँ समितिको भेला आज शुक्रबार सम्पन्न गरिएको छ । नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि आगामी पौष १६ सम्म सञ्चालन गरिरहेको १०० दिने विशेष अभियान अन्तरगत […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् । अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज आयोजित समारोहमा उनले संविधानले […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि अघि बढेको बताएका छन्। चितवनमा शुक्रबार नेशनल सिटी अस्पतालको भवन उद्घाटन गर्दै उनले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम […]

शुक्रवार, मंसिर २८, २०८१