२०८२ असोज १०, शुक्रवार , ०३:४८:१६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गर्नुभएको छ । […]

सोमवार, जेठ २१, २०८१

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बिर्खबहादुर प्रधान निर्वाचित भएका छन् । १४१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका प्रधान कोशी प्रदेशका पूर्व सांसदसमेत हुन् । उनका प्रतिस्पर्धीहरु तारा खतिवडाले ११४ र लोकनाथ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा झापामा निर्माण हुने औद्योगीकपार्कको विषय समेटेकोमा संसदमा प्रश्न उठाएका छन् । आइतवार राष्ट्रिय सभामा बजेटमाथि आफ्नो धारणा राख्दै […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो । सत्ता साझेदार दल नेकपा […]

आइतवार, जेठ २०, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथि छलफल शुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयको कार्यक्रम सकिएपछि अहिले […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ। एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ। ‘जेठभित्र […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको हिसाबकिताब लिने चेतावनी दिएको छ। आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले कि गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न […]

आइतवार, जेठ २०, २०८१