२०८२ मंसिर ४, बुधवार , ०३:०९:११ बजे

Sajhamanch

राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबैले एक-अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा सबै भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् । जयतु संस्कृतम संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् । उनले भारत […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताएका छन्। शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत […]

शुक्रवार, भदौ ७, २०८१

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले पार्टीको आन्तरिक गुटगत लडाइँ व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने भएको छ । ४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप एक मन्त्रालय पनि माग्ने तयारी […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज […]

शुक्रवार, भदौ ७, २०८१

कनकाई । नेपाल महिला संघ झापाको आयोजना तथा ४ नम्बर क्षेत्रीय समितिको संयोजनमा झापाको सुरुङ्गामा महिलाहरुका लागि एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले उद्घाटन […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल आयात गरेर अनुदानमा उपलब्ध गराउँदै आएको बताएका छन्। साथै उनले सरकार स्वदेशमै रासायनिक मल उत्पादनका लागि प्रयासरत रहेको जानकारी दिए। […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा […]

बिहिवार, भदौ ६, २०८१