२०८३ वैशाख १४ सोमवार , ११:४०:२२ बजे

Sajhamanch

राजनीति

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो । केही दिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) […]

मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं । सरकारले भूमि सम्बन्धी विधेयक दर्ताका लागि संघीय संसद् सचिवालय पठाएको छ । सोमबार केही कागजात नमिलेको भन्दै दर्ता नभएको विधेयक आज मंगलबार दर्ता हुने बताइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

मङ्गलवार, वैशाख २३, २०८२

मेचीनगर । सार्वजनिक जग्गाहरुको विषयमा बसेको मेचीनगरको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ । मेचीनगर नगरपालिकाले आज आयोजना गरेको राजनीतिक दलहरुसँगको छलफलले सार्वजनिक जग्गाहरुको समस्या समाधानका लागि एकमत भएर […]

सोमवार, वैशाख २२, २०८२

काठमाडौं । नेकपा एमालेले देशको स्थिरता खलबल्याउन शक्तिहरु क्रियाशील भएको भए पनि देश स्थायित्वतिर गइरहेको निष्कर्ष निकालेको छ। आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको […]

सोमवार, वैशाख २२, २०८२

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले जनजीविकाका विविध सवालमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई […]

सोमवार, वैशाख २२, २०८२

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । […]

सोमवार, वैशाख २२, २०८२

काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबार अपराह्न एक बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू आज सार्वजनिक गरेको छ । १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ […]

आइतवार, वैशाख २१, २०८२