२०८२ असोज १०, शुक्रवार , ०१:३७:०७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ पाँच बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संवैधानिक परिषद्को अध्यक्ष भएकाले प्रधानमन्त्रीले बैठक […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले अनुचित काम गरेको ठहर गर्दै राजीनामा मागेको हो ।

बुधवार, भदौ २६, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत् बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । संवैधानिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ बिर्तामोड नगर समितिको अध्यक्षमा बन्धन ठाकुर निर्वाचित भएका छन् । बिर्तामोड नगर क्षेत्रभित्रका ठाकुरहरुको आज भएको भेलाले बन्धनको अध्यक्षतामा समिति गठन गरेको हो । नगर […]

मङ्गलवार, भदौ २५, २०८१

झापा । नेपाल प्रजातन्त्र सेनानी संघ झापाको आज सम्पन्न पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा लिलक सिटौलालाइ निर्विरोध निर्वाचित गरेको छ । प्रजातन्त्र प्राप्तिका लागि राजनीतिक दल प्रतिबन्धितकाल एवं पञ्चायती शासन ब्यवस्थाका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातन्त्र […]

मङ्गलवार, भदौ २५, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि निस्शुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् । जिल्ला प्रशासन कार्यालयले मंगलबारमात्र निषेधित क्षेत्र […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान […]

मङ्गलवार, भदौ २५, २०८१

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । दिउँसो १ः३० बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताएका हुन्। ‘कुनै पनि […]

मङ्गलवार, भदौ २५, २०८१