विराटनगर । आन्तरिक विवादका कारण प्रदेशका दर्जन बढी क्याम्पसहरूमा स्ववीयू निर्वाचन अनिश्चित भएको छ । प्रदेशकै सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण स्ववीयू निर्वाचन अनिश्चित भएको छ । […]
काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ।केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको […]
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ […]
झापा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि झापाका क्याम्पसहरूमा दलबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका क्याम्पसहरूमा अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेदवारी दिएका छन् । सबैभन्दा धेरै दमक […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्ने क्रममा उनले राजश्वले खर्च धान्न धौधौ […]
काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद्भित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने जिकिर गरे । समयको मागसँगै गणतन्त्रको […]
काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दाबी गरेका छन् । विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आईतवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् […]
काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसहरुले सुरक्षित र व्यवस्थित बनाउन […]
काठमाडौं । सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् । देशको अर्थतन्त्र सुदृढ नभएको र जनताले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरुलाई सुविधा थप्नु गलत हुने उनीहरुको भनाइ छ […]