२०८३ वैशाख १४ सोमवार , ११:५९:१४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई […]

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् । परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक […]

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनले प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशनलाई उद्घाटन तथा […]

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्‌घाटन गर्दै प्रधानमन्त्री […]

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे तय भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पठाउने कार्यसूची छ। त्यस्तै राज्य व्यवस्था […]

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरू मध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिजो राति […]

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । नेकपा (एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । मतदान प्रक्रियाबाट भएको नेतृत्व चयन प्रक्रियामा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा. कडरिया निर्वाचित भएका हुन् […]

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न जारी मतदानमा साँझ ६ बजेसम्म १०४७ मत खसेको छ । कीर्तिपुरमा जारी सम्मेलनमा १ हजार ५४१ प्रतिनिधि सहभागी छन् । ‘प्रति घण्टा डेढ सय जति मत खसिरहेको छ […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ । बुधबार संसद् […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा छ । यी तीन पार्टी अनौपचारिक छलफलमा छन् । दिउँसो २ बजे तीन पार्टीबीच औपचारिक बैठक बस्ने तय भएको छ […]

बिहिवार, जेठ २९, २०८२