२०८२ फागुन १३ बुधवार , ११:५२:०० बजे

Sajhamanch

राजनीति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ । स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी ३०० वटा क्याम्पसमा […]

बुधवार, चैत ६, २०८१

विराटनगर । मोरङका चार क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले जितेको छ । मोरङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसको स्ववियु जितेको हो । आंगिक […]

बुधवार, चैत ६, २०८१

झापा । त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ। निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव दावा तामाङ, कोषाध्यक्ष […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धि पत्र पढेर सुनाउने […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ । त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् । सामाजिक सञ्जाल […]

मङ्गलवार, चैत ५, २०८१

मोरङ । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन् । आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले बताइन् । यस्तै एमाले निकट विद्यार्थी […]

मङ्गलवार, चैत ५, २०८१

झापा । गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित […]

मङ्गलवार, चैत ५, २०८१

भद्रपुर । नेकपा एमाले भद्रपुर ६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ । सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनन अन्तिम चरणमा आएर स्थगित भएको छ । सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो […]

मङ्गलवार, चैत ५, २०८१