२०८२ फागुन १३ बुधवार , ११:५१:२० बजे

Sajhamanch

राजनीति

काठमाडौं । गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नतिजा आउने क्रम जारी छ। देशभर भएको निर्वाचनमा हालसम्म नेकपा (एमाले) निकट अनेरास्ववियुले ९७ स्थान जितेको छ। अनेरास्ववियु स्रोतका अनुसार अधिकांश क्याम्पसमा संगठनले नेतृत्व […]

बिहिवार, चैत ७, २०८१

झापा । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल निर्वाचित भएको छ । नेविसंघका तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघकी निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत ल्याएर उनी सभापतिमा निर्वाचित भएकी […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । प्रतिनिधिको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो । त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन् । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि […]

बुधवार, चैत ६, २०८१

झापा । मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म नेविसंघ ९९ वटा क्याम्पसमा विजयी भएको छ । अनेरास्ववियुले ८६ स्थानमा विजयी हासिल गरेको छ । त्यस्तै, अखिल क्रान्तिकारीले ८१ […]

बुधवार, चैत ६, २०८१

काठमाडौँ । सरकारले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई फास्ट ट्रयाकमा अगाडि बढाएको छ । विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी छ । यससम्बन्धी कार्यसूची बुधबारका लागि तय भएको […]

बुधवार, चैत ६, २०८१

झापा । बिर्तामोडको कनकाई आदर्श र इन्द्रचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ । कनकाई आदर्श क्याम्पसमा ८१ प्रतिशत मत ल्याई नेविसंघका किरण गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङले […]

बुधवार, चैत ६, २०८१