२०८२ असोज ९, बिहिवार , ०८:२३:५६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन। ‘हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि […]

बुधवार, असोज २, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ खाद्यको विषय स्वास्थ्यसँग जोड्न नसकिएको बताएका छन्। बुधबार गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उनले मानिसलाई रोग लाग्न नदिने कुरामा बढी […]

बुधवार, असोज २, २०८१

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न आगामी मङ्सिरसम्म जग्गाको पहिचान र व्यवस्थापन गर्ने भएको छ । २०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन […]

बुधवार, असोज २, २०८१

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन् । बुधबार संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै […]

बुधवार, असोज २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । उपप्रधान एवं […]

बुधवार, असोज २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि संविधान संशोधनका बेला खोजिनुपर्ने बताएका छन्। कांग्रेस र एमालेबीच गत असार १७ गते भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका विषय पनि उल्लेख छन्। […]

बुधवार, असोज २, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् । बुधवार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ […]

बुधवार, असोज २, २०८१

काठमाडौं । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी […]

बुधवार, असोज २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसर वितरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा […]

बुधवार, असोज २, २०८१

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण […]

बुधवार, असोज २, २०८१