२०८२ फागुन १३ बुधवार , ०४:२७:४८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । चीन-नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन-नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनाव भोलि हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन समितिले एक सूचना निकालेर भोलि सोमवार मतदान हुने जानकारी दिएको हो । पाटन उच्च अदालतले […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा अस्ति शुक्रवार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब परेको छ । सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ।गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए।सरकारले […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बोलाइएको छ। प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । प्रेस चौतारी नेपालले शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चार माध्यको स्थलगत अवलोकन गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले आज ती सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन […]

शनिवार, चैत १६, २०८१

काठमाडौँ। सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको २०औं साधारण सभा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष अर्जुन राईको अध्यक्षतामा सम्पन्न २०औँ साधारण सभाबाट पुनः अर्जुन राईलाई नै अध्यक्षमा सर्वसम्मत चयन […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताएका छन्।शनिवार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानून बमोजिम अनुसन्धान गरेर […]

शनिवार, चैत १६, २०८१

झापा । कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका सञ्चारकर्मीको ज्यान गएको तथा सञ्चार माध्यममाथि आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाललाई स्तब्ध बनाएको जनाएको छ। काठमाडौंको तीनकुने […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते प्रतिनिधिसभामा विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा […]

शुक्रवार, चैत १५, २०८१