२०८३ वैशाख १५ मङ्गलवार , ०९:३५:५९ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले भेटवार्ता गर्नु भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने […]

सोमवार, असार २३, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट […]

सोमवार, असार २३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ। बिहान ११ बजे बस्ने कार्यव्यवस्थाको बैठकले आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी […]

सोमवार, असार २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नु हुदैंछ । स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लाग्नु भएको हो । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग […]

सोमवार, असार २३, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले विमानस्थल क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले […]

आइतवार, असार २२, २०८२

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी नाउपा०बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् । आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले बताइन् । […]

आइतवार, असार २२, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गर्नु भएको छ । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै […]

आइतवार, असार २२, २०८२

झापा । सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरुको प्रभावमा परेर निजी लगानीले धानेको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको यातायात मजदुर नेता भीमज्वाला राईले आरोप लगाउनु भएको छ । नेपाल यातायात […]

आइतवार, असार २२, २०८२

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विज्ञान तथा प्रविधिको विकाससँगै रोजगारीका नयाँ क्षेत्रमा प्रसस्त अवसर खुलेका बताउनु भएको छ । शनिबार नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री […]

आइतवार, असार २२, २०८२

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ-अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय […]

शनिवार, असार २१, २०८२