२०८२ फागुन १३ बुधवार , ०४:१७:१३ बजे

Sajhamanch

राजनीति

झापा । राजावादी समर्थकहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शनको क्रममा चैत १५ गते जलाएर हत्या गरिएका पत्रकार रजक हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज नेपाल पत्रकार महासंघको आह्वानमा देशभर ज्ञापनपत्र बुझाइएको छ । सबै प्रदेशका मुख्यमन्त्री, […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । सरकारले ल्याएको पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयर आज राष्ट्रिय सभाबाट पारित गरिंदैछ । अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ । यी […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म […]

सोमवार, चैत १८, २०८१

काठमाडौँ । आइतबार सवा एक बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक आइतबारै दिउँसो साढे ३ बजे बस्ने गरी सरेको छ । एक बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसकेपछि साढे ३ बजे बस्नेगरी समय निर्धारण […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । गत शुक्रबार (चैत्र १५) काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरले संसद्लाई जीवन्त रहेको महसुस गराउने भूमिकाका लागि अपिल गरेका छन् । आइतबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा उनले राष्ट्रमा भएका गतिविधि र घटनाहरूबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरेको खुलेको छ । जबरा प्रतिनिधि सभा सदस्य हुन् । उनी पक्राउ परेको सूचना नेपाल प्रहरीले सभामुख देवराज घिमिरे र […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् । नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई सुनाउने भएका छन् । आइतबार संसद्‌मा उनी पक्राउ परेको सूचना सुनाइनेछ । जबरा गत शुक्रबार राति पक्राउ परेका […]

आइतवार, चैत १७, २०८१