२०८१ फागुन १५, बिहिवार , १२:३५:३३ बजे

Sajhamanch

राजनीति

काठमाडौं । भारतका बाह्य मामिलामन्त्री डा. सुव्रमन्यम जयशङ्करले कांग्रेस नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले ‘बहुआयामिक साझेदारीयुक्त नेपाल-भारत […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले क्राइम एक्सन प्लान (क्याप) को चौथो कार्ययोजना स्वीकृत गरेका छन् । सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले क्यापको चौथो कार्ययोजना स्वीकृत गरेका हुन् । अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् । सोमबार पदभार ग्रहण गर्दै उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् । ‘पहिलाभन्दा अहिले […]

सोमवार, असार ३१, २०८१

जनकपुर । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय पुगेर मन्त्री देउवाले बिपीको शालिकमा माल्पार्पण गरेकी थिइन्। त्यसपछि उनी बगलामुखी मन्दिर पुगेर दर्शन गरेकी […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त श्रममन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शपथ ग्रहणपछि सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि श्रममन्त्री रहेका भण्डारीले ४ महिनापछि पुनः […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको विषयमा जोड दिएका हुन् । यससँगै […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न […]

सोमवार, असार ३१, २०८१