२०८२ फागुन १० आइतवार , ०७:४८:०९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकासे वर्षाको निर्भरता अन्त्य गरी तराइमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षको खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताउनुभएको छ। गाईजात्रा पर्वका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्वमा […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराउनु भएको थियो । […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ। सभामुख घिमिरेले आइतबार जारी गरेको शुभकामना सन्देशमा गाईजात्रा पर्वका अवसरमा विविधतामा एकता सुदृढ […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदलाई मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै ‘गाईजात्राले मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना र सामाजिक सद्भावको सन्देश दिओस्’ भन्ने आशा व्यक्त गर्नुभएको छ। उहाँले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु […]

आइतवार, साउन २५, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले आदिवासीको भविष्य निर्धारण गर्ने बताउनु भएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र चर्चा भएको सन्दर्भमा […]

आइतवार, साउन २५, २०८२

हेटौंडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनु हुने भएको छ। २० साउनमा बगमती प्रदेशको छेठौं मुख्यमन्त्रीको रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गर्नु भएको छ। शुक्रबार सभापति देउवाले निवास बूढानीलकण्ठमा उपसभापति र दुवै महामन्त्रीलाई बोलाएर कुराकानी गरेका हुन्। उक्त […]

शुक्रवार, साउन २३, २०८२

धनगढी । नेकपा (एमाले)का सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण होइन, वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताउनु भएको छ। सचिव भट्टका अनुसार केपी ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उहाँले चालेका कदमको […]

शुक्रवार, साउन २३, २०८२