काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा औंल्याएका छन् । दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहनुभएका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस प्रदेशमा आदिकालदेखि […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा […]
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सचिवालय बैठक आज बस्दैछ।बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रशासन विभाग […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं. १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा […]
काठमाडौँ । ७७ मध्ये नेकपा (एमाले)का २ वटा जिल्ला अधिवेशन गर्न अझै बाँकी रहेको छ । पछिल्लो समय सिराहा र सप्तरीको जिल्ला अधिवेशन भएसँगै अव धनुषा र अछाम जिल्ला अधिवेशन बाँकी रहेको एमाले केन्द्रीय निर्वाचन […]
झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार रुपैयाँ […]
झापा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् । नेकपा (एमाले) कोशी प्रदेश […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्व डरलाग्दो अवस्थामा अघि बढेको बताएका छन् । अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक भएको बताउँदै उनले यसबार नेपाल अछुतो रहन नसक्ने […]