२०८२ फागुन १० आइतवार , ०४:३९:०८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । २०८२ भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा आज बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँ परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनु पर्ने बताउनु भएको छ। आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि, आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको थियो । […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उहाँले नेपालले […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची […]

शुक्रवार, साउन ३०, २०८२

विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा विधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरु […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवहरूबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौ तेस्रो हप्ता चीन भ्रमणमा जानु हुने भएको छ । चीनमा हुने दुई वटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भदौ १४ गते भ्रमणमा जान लाग्नुभएको प्रधानमन्त्रीको […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति […]

बिहिवार, साउन २९, २०८२