काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । आज बिहान काठमाडौंमा रहेको होटल याक एन्ड यतीमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र […]
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। दुई देशका उराष्ट्रपतिबीच आज काठमाडौंमा भेटवार्ता भएको हो। भियतनामकी उपराष्ट्रपति समकक्षी यादवको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नेपाल आउनु भएको […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताउनु भएको छ । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उहाँको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ। इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स […]
काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहनुभएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन भेटघाटमा व्यस्त हुनुहुन्छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ हिजो काठमाडौं आउनुभएको हो । सुआनले आज उपराष्ट्रपति यादवसँग प्रतिनिधिमण्डलस्तरीय द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम […]
विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले प्रेसमैत्री कानुन निर्माण गर्ने प्रक्रिया अघि बढाउन कोशी प्रदेश सरकारसँग माग गरेको छ । एक लाख रुपैंयाँसम्म दण्ड जरिबाना गर्ने, प्रेस रजिस्ट्रारले जरिवाना र क्षतिपूर्ति भराउने आदेश […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनु भएको छ। शीतल निवासमा शुक्रबार […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताउनु भएको छ । शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा […]
काठमाडौं । सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको […]
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीन र भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै डा. भट्टराईले […]