२०८२ फागुन १० आइतवार , ११:२८:४३ बजे

Sajhamanch

राजनीति

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवस दिवसलाई भव्य रुपमा सम्पन्न गर्न तयारी बैठक गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो। सरकारका […]

बुधवार, भदौ ११, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र महामहिम इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विराटनगरमा भेटघाट भएको छ। भेटमा मुख्यमन्त्री कार्कीले नेपाल-ईजराल बीचको ऐतिहासिक मित्रता रहेको चर्चा गर्दै यसलाई अझै गाढा […]

बुधवार, भदौ ११, २०८२

काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी दर्ता भएको छ । संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएको केही समयमा नै न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी […]

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौं । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको […]

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको चुनाव पर्सि बुधवार हुने भएको छ । सभामुख देवराज घिमिरेले सभापति चयनका लागि भदौ ११ गते बुधवारको मिति तोक्नुभएको संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ । चुनाव […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, […]

सोमवार, भदौ ९, २०८२

काठमाडौँ । संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ। सो विधेयक, २०८१ पुस […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । आज बिहान काठमाडौंमा रहेको होटल याक एन्ड यतीमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र […]

आइतवार, भदौ ८, २०८२