झापा । इजरायल र इरानको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा पहिलो चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र सङ्कटा क्लब खेल्दैछन् । यो खेल असोज १२ गते हुने तालिका भए पनि विभिन्न कारणवश आज हुन लागेको हो । […]
काठमाडौं । यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न […]
अमेरिकामा हेलेनु नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले […]
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न […]
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कोसी, […]
काठमाडौं । झण्डै तीन मिनेटको ‘ज्वाइँ साब’को ट्रेलरले गोवर्द्धन पण्डित नामक एक गाउँको अधवैंशे पात्रको कथा भन्छ । जसको विवाह हुनसकेको छैन र योग्य वधुको खोजीमा छ । एकदिन रेडियोमा एक प्रतियोगिता जिते श्रीमतीसहित सम्पत्ति […]
काठमाडौं । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ।तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर […]
काठमाडौं । देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि […]
झापा । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १८० पुगेको छ । दक्षिण–पूर्वी अमेरिकी राज्यहरू यस आँधीको चपेटामा आएका थिए । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । […]