२०८२ माघ १७ शनिवार , ०२:३३:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तथा सडक नियमित रुपमा सञ्चालनमा आउन थालेका छन् । हेटौँडा–भीमफेदी–काठमाडौं सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौं, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ । सहभागी आठ टोलीका लागि १० खेलाडीको दरले अक्सनबाट ८० खेलाडीको टुङ्गो लागेको छ । १२ खेलाडी अक्सनको अधिकतम मूल्य १५ […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा असोज २४ गते अक्टोबर १० मा परेको विश्वदृष्टि दिवसका अवसरमा […]

सोमवार, असोज २१, २०८१

झापा । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । दिगो शहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न शुरू गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको […]

सोमवार, असोज २१, २०८१

काठमाडौं ।पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ रुपैयाँ उपलब्ध गराउने भएको छ।एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिलोमा पुरिएर आदित्य बलम्पाखी, विकल […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी तिथि। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि छ। समितिका अध्यक्ष […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने भएको छ । आइतबार सिंहदरबारमा असोज १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल […]

आइतवार, असोज २०, २०८१