२०८२ माघ १७ शनिवार , ०४:०७:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका […]

सोमवार, असोज २१, २०८१

झापा । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् । गएराति भिल्ला पार्कमा भएको खेलमा घरेलु टोली एस्टन भिल्लासँग युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग र कान्ति लोकपथ अझै खुलेको छैन । हिजोदेखि बझाङको जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । छबिसपाथिभेराको बालुबाटारमा पहिरो खसेर […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये […]

सोमवार, असोज २१, २०८१

इनरुवा । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, “दशैं अगाडि नै धान भित्र्याने […]

सोमवार, असोज २१, २०८१

झापा । पाकिस्तानको कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा परेर दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका अनुसार सिन्ध प्रान्तमा कार्यरत चिनियाँ इन्जिनियरहरूको कारकेडलाई निशाना बनाएर विस्फोट गराइएको बताएको छ […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि […]

सोमवार, असोज २१, २०८१

मोरङ । मोरङमा सवारी दुर्घटनामा परी दुई जना प्रहरीको मृत्यु भएको छ । हिजो साँझ ६:४० बजे बेलबारी– ८ चिसाङ पुलमा प्र३–०१–०२४ च ०७३४ नम्बरको कारले प्र१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको […]

सोमवार, असोज २१, २०८१

झापा । भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् । […]

सोमवार, असोज २१, २०८१