मोरङ । मोरङको बेलबारी-११ मा स्थित सशस्त्र प्रहरी बेश क्याम्पको अगाडि रहेको जंगलमा एक व्यक्तिको शव भेटिएको छ। प्रहरीका अनुसार, शव अन्दाजी ४० वर्ष उमेरको व्यक्तिको हुनसक्ने आशंका गरिएको छ र यसको पहिचान खुलिसकेको छैन। […]
झापा । रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने भएको छ । हाइड्रोजन इन्धनबाट सञ्चालित जहाज इकोबाल्ट यसै महिनाभित्र समुद्री परीक्षणमा जाने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर रहेको बताएका छन् । सोमबार विश्व बसोबास दिवस अवसरमा आयोजित कार्यक्रममा उनले संविधानबाट प्रत्याभूत नागरिकको आवासको हक सुनिश्चित गर्न […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही साता देशभरबाट बाहिरिने सम्भावना छ। महाशाखाकी मौसमविद् […]
झापा । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले माइक्रो ब्लगिङ वेबसाइट एक्समा रहेको आफ्नो आधिकारिक खातामा दुई नेताबिच भएको भेटका तस्बिर हालेका छन् […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले सरकारले लिएको राजश्वको लक्ष्य […]
काठमाडौं । गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् । गृहमन्त्री लेखक सोमबार पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्र पुगेका हुन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै […]
झापा । इजरायलले इरानमा गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको छ । तर स्थितिको मूल्याङ्कनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन् । इरानको […]
काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । श्रीलङ्कामा हिजोदेखि शुरू भएको प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजे शुरू हुनेछ । कोलम्बोको सुगाथादासा रङ्गशालामा […]