२०८२ माघ १७ शनिवार , ०९:०२:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । राजनीतिक दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार उठाउनु पर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई […]

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । हिजोको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ४७ अंक बढेसँगै २७४५ मा कायम भएको हो । दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार […]

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । अभिनेता विपिन कार्कीलाई दोस्रो सन्तानको रुपमा पुत्रीलाभ भएको छ । उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा सन्तानलाई जन्म दिएकी हुन् ।‘दोस्रो पटक पनि लक्ष्मीको आगमन भएको छ । हामी खुसी […]

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ । फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ […]

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं ।सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ […]

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बदली हुँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया […]

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् । संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक […]

मङ्गलवार, असोज २९, २०८१

काठमाडौं । सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्।यो एकादशीमा पद्मनाभ नामका नारायणको पूजाअर्चना गर्ने विधान छ। विधिपूर्वक यो एकादशीको व्रत गर्नाले सबै किसिमका पाप नाश हुने वैष्णव ग्रन्थमा उल्लेख छ। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना […]

आइतवार, असोज २७, २०८१