काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा लगातार तेस्रो जीत निकालेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा हिजो भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो । शुरूका दुई खेलमा १ अंक […]
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ । बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी र […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको […]
काठमाडौं । निर्वाचन आयोगले विभिन्न २५ वटा जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगका अनुसार अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र […]
झापा । अमेरिका र रुसबीच उच्चस्तरीय सैन्य स्तरको वार्ता फेरि शुरू गर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । दुई देशबीचको यसअघिको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि हिजो नै नयाँ वार्ता शुरू गर्ने […]
काठमाडौँ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको […]
ओखलढुंगा । एक महिना अवधिमा चार जनाको हत्या भएपछि असुरक्षित महसुस गरेका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले थातथलो छोड्न थालेका छन् । उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका […]
विराटनगर । कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् । चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह […]
काठमाडौं । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र गरेको छ । चुनावको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन […]
झापा । चीनले विद्युतीय गाडीमा लुकेका अर्थात् स्वचालित रूपमा बाहिर आउने ढोका ‘ह्यान्डल’ मा रोक लगाएको छ । चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले यो नयाँ नियम जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । […]