२०८२ माघ १८ आइतवार , ११:४९:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’मा समावेश ‘ब्रेकअप सङ्’ले युट्युवमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । स्ट्रिमिङ सुरु भएको एक महिनामै गीतलाई २ करोडभन्दा धेरै पटक हेरिएको छ । गीतलाई २ करोड पटक हेरिएको अवसरमा दीपकराज […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला […]

आइतवार, कार्तिक ११, २०८१

काठमाण्डौ । साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको […]

आइतवार, कार्तिक ११, २०८१

इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई आह्वान गरेको छ।यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । पहाडी भेगका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । इजरायलले इरानमा समेत आक्रमण गरेको छ । गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो । इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले […]

शनिवार, कार्तिक १०, २०८१

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे […]

शनिवार, कार्तिक १०, २०८१

काठमाडौं । भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमन हुने भएको छ ।सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी […]

शनिवार, कार्तिक १०, २०८१

काठमाडौं । देशका पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली […]

शनिवार, कार्तिक १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै […]

शुक्रवार, कार्तिक ९, २०८१