२०८२ माघ १८ आइतवार , ०१:१०:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश […]

सोमवार, कार्तिक १२, २०८१

विर्तामोड ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर डा. संगीतकुमार रागीलाई प्रहरीले प्रसाईँको कार्यक्रममा भाग लिन रोक लगाएको छ । हिजो आएर बिर्तामोडको होटेल किंग्सबेरीमा बसेका रागीलाई प्रहरीले कूटनीतिक मर्यादाविपरित […]

सोमवार, कार्तिक १२, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अहिलेको सरकारले कुनै पनि भ्रष्टाचार नसहने बताएका छन्।सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारणरनियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको र […]

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं  । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको बताएका छन्।नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए।‘सरकारले कसैलाई […]

सोमवार, कार्तिक १२, २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो ।चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री शुरू […]

सोमवार, कार्तिक १२, २०८१

सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए […]

सोमवार, कार्तिक १२, २०८१

भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलले पराजित गरेको […]

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ। ​परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो।परिषद्ले नयाँ गठन […]

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । देशका पहाडी भूभागमा सोमबार हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी […]

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार उनले सरकारी अस्पतालहरू – कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा […]

आइतवार, कार्तिक ११, २०८१