२०८२ माघ १८ आइतवार , ०१:११:३० बजे

Sajhamanch

मिडियाबाट साभार

विर्तामोड।  भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् ।मंगलबार बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाण्डौ । आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर […]

मङ्गलवार, कार्तिक १३, २०८१

सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका-४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । हलमा व्यवसायिक सफलता प्राप्त गरेको फिल्म ‘महापुरुष’ अब युट्युवमा रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जनाएको हो । यो फिल्म यसअघि ओटीटी […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । धनतेरस पर्व मंगलबार मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ।तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा-पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाण्डौ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक हिजो बेलुका […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । तिहारमा नभई नहुने खाद्यवस्तुमा पर्छ, भाइमसला । भाइमसलामा काजु, आल्मन्ड (हाडेबदाम), पेस्ता, ओखर, नरिवल, मिस्री, अन्जिर, खुपार्नी, पानबुट्टे मिस्री, मखन (फुला), दालचिनी, ल्वाङ, सुकुमेल, सुपारी, छोकडा आदि पर्छन् । तिहारमा दाजुभाइलाई टीका लगाइसकेपछि […]

सोमवार, कार्तिक १२, २०८१